यी अभियन्ता र आह्वानकर्तामाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ४९ जनामाथि अनुसन्धान र कारबाहीको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले आन्दोलनलाई भड्काउन भूमिका खेलेको भन्दै विभिन्न अभियन्ता र आह्वानकर्तालाई अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले उनीहरूको संलग्नता, अभिव्यक्तिबाट परेको असर र सार्वजनिक शान्तिमा खलल पुर्याएको विषयमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›