जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनको निर्णय (पूर्णपाठ)

यस स्टोरीको अंश: मानव अधिकार आयोगले जेनजी आन्दोलनमा सांसदमाथि थप अनुसन्धानको सिफारिस गर्‍यो
www.setopati.com · 15 घण्टा अघि

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका सन्दर्भमा आफ्नो छानबिन समितिले दिएको प्रतिवेदनका निर्णय सार्वजनिक गरेको छ। गत भदौ २३ र २४ गते भएको आन्दोलनबारे आयोगले गरेको अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिसका केही बुँदा सार्वजनिक गरिएको हो। आयोगले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई सिफारिस कार्यान्वयन गर्न पत्राचार गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू