उद्यमी राजीव जैनद्वारा मेरा पिक आरोहण
काठमाडौं– एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध हिमाल ‘मेरा पिक’ (६,४७६ मिटर)को सफलतापूर्वक आरोहण गरेका छन् । यो उपलब्धिले व्यक्तिगत साहस प्रस्तुत गर्नुका साथै नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा पुन: चिनाएको ग्रुपले जनाएको छ । उनको हिमाल यात्रा वैशाख २०८३ देखि काठमाडौंबाट लुक्लातर्फ प्रस्थानसँगै सुरु भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित