कास्की अदालतले फिर्ता गर्‍यो रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर

यस स्टोरीको अंश: दुर्गा प्रसाईं हिरासतबाटै राज्यलाई चुनौती, सुधन गुरुङद्वारा प्रेस काउन्सिलमा उजुरी
www.setopati.com · 5 दिन अघि

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ । तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले रविको दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू