रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा

यस स्टोरीको अंश: कांग्रेस महाधिवेशन समयमै हुन्छ : महामन्त्री घिमिरे; रास्वपाको महाधिवेशन तयारी
www.dcnepal.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आफूविरुद्ध लागेका विभिन्न मुद्दा तथा अदालती प्रक्रियाका सिलसिलामा काठमाडौं जिल्ला अदालत पुगेका छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण लगायतका विभिन्न अनुसन्धानका दायरामा रहेका लामिछानेले कानुनको सर्वोच्चता र न्यायलयप्रति प्रतिबद्धता जनाउन अदालत उपस्थित भएको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू