इक्वेडर विश्वकपमा उदयीमान टिम बन्छ त ?

यस स्टोरीको अंश: राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप झापामा शुरु, शीर्ष खेलाडी छनोट हुने
kendrabindu.com · 2 दिन अघि

फिफा विश्वकपको इतिहासमा इक्वेडरको नाम खासै चर्चामा छैन । तर दक्षिण अमेरिकी क्षेत्रीय छनोट (कोनमेबोल)को दोस्रो शीर्ष टोलीका रूपमा सनसनी मच्चाउदै विश्वकपमा प्रवेश गरेको हो । अर्जेन्टिनी प्रशिक्षक सेबास्टियन बोकासेसेको आगमनले टिम बलियो बनेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू