विश्व फुटबलमा मोरक्कोको ‘जादुमयी’ यात्रा : फेरि कतारको सफलता दोहोर्याउने दाउमा कीर्तिमानी ‘एटलास लायन्स’
▸ यस स्टोरीको अंश: प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न, त्रिभुवन आर्मी क्लब च्याम्पियन
फिफा विश्वकप, एउटा प्रतियोगिता मात्र होइन, यो विश्वकै सबैभन्दा धेरै हेरिने खेलकुद महोत्सव पनि हो । सन् १९३० मा शुरू भएको विश्वकपको इतिहास पल्टाउने हो भने धेरै राष्ट्रले आफ्नो अमिट छाप छाडेका छन् । तर, पछिल्लो समय एउटा यस्तो नामले विश्व फुटबलको शक्ति सन्तुलन नै हल्लाइदिएको छ, त्यो हो मोरक्को । यतिबेला विश्वकप–२०२६ को माहोल तातिरहँदा मोरक्कोको नाम अझ विशेष रूपमा चर्चामा छ ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›