कोशीको नीति तथा कार्यक्रम स्वीकृत
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीका १५ इन्स्पेक्टर डिएसपी पदमा बढुवा सिफारिस
कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। स्वीकृत नीति तथा कार्यक्रम बिहीबार बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सार्वजनिक गर्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित