कांग्रेस १५औँ महाधिवेशनको संघारमा: सदस्यता अद्यावधिक कि गुटबन्दीको नयाँ किचलो ?
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसमा पार्टी एकताका लागि डा. शेखर कोइरालाद्वारा पाँच बुँदे प्रस्ताव
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यताको विवाद चुलिएको छ । यसपटक विवादको स्वरूप बदलिएको छ, जसमा भएका सदस्यहरूको ‘अडिट’ कसरी गर्ने र भित्रिएको प्रविधिलाई कसरी स्वीकार्ने भन्नेमा नेताहरू विभाजित छन् । सभापति गगन थापा पक्ष वर्षैसाल नवीकरण र शतप्रतिशत डिजिटल गर्नुपर्नेमा जोड दिन्छ भने पूर्वसभापति शेरबहादुर देउवा समूह यसको भित्री नियतमाथि शंका गर्छ । नेता डा. शेखर कोइरालाले भने व्यावहारिक र मध्यमार्गी बाटो अघि सारेका छन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›