नेपाल सेमिफाइनलमा प्रवेश

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश, इरानसँग कांस्यका लागि भिड्ने
prasashan.com · 5 दिन अघि

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ को अन्तिम खेल खेलेको नेपालले आइतबार माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा मालदिभ्सविरुद्ध नेपाल २५-१२, २५-९, र २५-२० ले विजयी बन्यो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू