बजेटले कृषि क्षेत्रलाई निराश बनायो, पूर्वाधारमुखी कार्यक्रमले किसानलाई गलत दिशातर्फ धकेल्ने खतरा : दिपेश नेपाल

यस स्टोरीको अंश: इलामको चिया परीक्षण केन्द्र निजी होटललाई लिजमा, लाखौंको लेनदेनको दाबी
www.dcnepal.com · 9 घण्टा अघि

युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपालले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले कृषि क्षेत्रका प्राथमिकतालाई पर्याप्त सम्बोधन गर्न नसकेको बताएका छन् । बजेटले प्राङ्गारिक कृषि प्रवद्र्धन र साना किसानको क्षमता विकासभन्दा पूर्वाधार निर्माणमा बढी जोड दिएको उनको टिप्पणी छ । दुई करोडभन्दा बढी न्यूनतम आय भएका कृषकलाई अनुदान दिने व्यवस्थाले ठूला किसानलाई मात्र लाभ पुग्ने र रासायनिक मलमा ठूलो हिस्सा खर्च हुने अवस्थाले कृषि क्षेत्रको विकासमा बाधा पुग्ने उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू