समाज बदल्ने शिक्षा
▸ यस स्टोरीको अंश: मधेस प्रदेशका विद्यालयमा मेकर स्पेस र टेक ल्याब स्थापना
आजकालका केटाकेटीमा धैर्य नहुने, आफूभन्दा माथिका मान्छेप्रति आदर नगर्ने, नैतिकता र अनुशासनबारे बेखबर हुने जस्ता गुनासोहरू सुनिन्छन् । विद्यालयको गुनासो पनि विद्यार्थीको व्यवहार रुखो, टर्रो र अटेरीपन रहेको छ । अभिभावकले विद्यालयले राम्रो शिक्षा नदिएको आरोप लगाउँछन् भने शिक्षकले घरमा राम्रो परिवेश नदिएको आरोप लगाउँछन् । नयाँ पुस्ताका बालबालिकामा मोबाइलको प्रयोग बढी हुने, घरको काममा वास्ता नगर्ने, विदेश जाने चाहना राख्ने जस्ता प्रवृत्ति देखिन्छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›