खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड रुपैयाँ विनियोजन

यस स्टोरीको अंश: सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गर्‍यो, रंगशाला निर्माण र खेलाडीलाई आजीवन स्वास्थ्य उपचारको घोषणा
himalpress.com · 6 घण्टा अघि

सरकारले खेलकुद क्षेत्रका लागि चार अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै खेल पूर्वाधारलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जानकारी दिए। उनले आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका दशवटा फुटबल रंगशालालाई फ्लड लाइटसहितको स्तरोन्नति गर्ने र प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू