आगामी वर्ष १ वर्षमा हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
taksarnews.com · 9 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्षमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । त्यस्तै वाग्लेले एक वर्ष भित्र २ सय सडक पुल निर्माण गरिने र पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू