मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र सञ्चालन निजी क्षेत्रलाई दिइने : अर्थमन्त्री वाग्ले
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
सरकारले मोतिपुर र मयुरधापलगायत औद्योगिक क्षेत्रको निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो व्यवस्था लागू गरिने बताएका हुन् । उनले पाँचखाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिइने जानकारी पनि दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित