विद्युत्को ‘डिमान्ड’ शुल्क पुनरवलोकन गर्ने, महसुलमा छुट दिने
▸ यस स्टोरीको अंश: सरकारले निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिने, लाइसेन्स होल्ड गर्नेको अनुमति खारेज गरिने
सरकारले उद्योगको विकासको लागि विद्युत्को डिमान्ड शुल्क पुनरवलोकन गर्ने जनाएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै विद्युत् महसुलमा समेत छुट दिने जानकारी दिए । उद्योगीले औद्योगिक र विशेष आर्थिक क्षेत्र सबै लिजमा उपलब्ध गराइने जग्गामा निर्मित जग्गालाई बैंकिङ प्रयोजनको लागि धितो राख्न सक्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित