इभी आयात कानुनी प्रक्रिया अनुसार भइरहेको नाडाको स्पष्टोक्ति

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहले याक चिजको प्रचार गरेपछि डीडीसी उत्पादनको बिक्री बढ्यो
bizpati.com · 1 हप्ता अघि

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले नेपालमा विद्युतीय सवारी साधन (इभी)हरू आधिकारिक परीक्षण, प्रमाणीकरण तथा कानुनी प्रक्रिया पूरा गरेर मात्रै आयात हुने गरेको स्पष्ट पारेको छ। हाल चीनबाट आयात हुने इभीहरूको मोटर क्षमता र कर निर्धारणबारे सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उठेका प्रश्नपछि नाडाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू