इभी मोटर क्षमतासम्बन्धी स्पष्ट, व्यवहारिक र एउटै मापदण्ड बनाउन सरकारसँग नाइमाको माग

यस स्टोरीको अंश: विद्युतीय सवारी साधनको मोटर क्षमताबारे स्पष्ट मापदण्ड बनाउन नाइमाको सरकारसँग माग
insurancekhabar.com · 1 हप्ता अघि

विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यममा भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) को ध्यानाकर्षण भएको छ। नाइमाले यस विषयलाई यसअघि अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँगको छलफलमा समेत उठाउँदै इभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनका लागि स्पष्ट, व्यवहारिक र एकरूप व्यवस्था आवश्यक रहेको धारणा राखेको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू