गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
▸ यस स्टोरीको अंश: गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रममा छलफल हुने
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज (जेठ ११) देखि सुरु हुँदै छ। दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलका निम्ति प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित