कोशीको नवौँ अधिवेशन बुधबारदेखि, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले कमजोर वर्गलाई माथि उठाएर मध्यम वर्ग विस्तार गर्ने बताए
hamrakura.com · 1 हप्ता अघि

कोशी प्रदेश सभाको नवौँ अधिवेशन जेठ ६ गतेदेखि वीरेन्द्र सभा गृहमा शुरू हुँदैछ । प्रदेश सभा सचिवालय भवनमा बैठक सञ्चालनको तयारी नभएकाले यसपटक पनि सोही सभा गृहबाट अधिवेशन सञ्चालन गर्न लागिएको हो । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पर्सि जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू