लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ, जसमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइने कार्यसूची रहेको छ। बैठकमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष सम्बोधन गर्नेछन् भने सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नेछन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›