सुनचाँदीको मूल्य घट्यो
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य बिहीबार प्रतितोला पाँच हजार पाँच सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित