बढ्याे आज फेरि सुनचाँदीको मूल्य
नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा पाँच हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित