सुनको मूल्य बढ्यो, चाँदी घट्यो
▸ यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
सोमबार सुनको मूल्य केही बढेको छ भने चाँदी घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँ थियो । चाँदी भने तोलामा २० रुपैयाँ घटेर ५ हजार ४० रुपैयाँ कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित