नेपाली चिया भारतमा निर्यात सहजीकरण हुँदैछ: उद्योगमन्त्री

यस स्टोरीको अंश: उद्योगमन्त्री गौरी कुमारीद्वारा नेपाली चिया निर्यात सहजीकरणको आश्वासन
www.makalukhabar.com · 20 घण्टा अघि

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले भारतमा चिया निर्यातमा हुँदै आएको समस्या सहजीकरणतर्फ अघि बढेको बताएकी छन् । वार्षिक दुई करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेकामा पछिल्लो समय निर्यातमा आएको समस्या सहजीकरणको प्रयास गरी समाधानतर्फ गएको उनको भनाइ छ । चिया निर्यातको ८० देखि ९० प्रतिशत भारतमा हुने गरेको र यससम्बन्धी समस्या र समाधानका लागि मन्त्रालयबाट पत्राचार गरिएको तथा चिया विकास बोर्डसँग छलफल भएको उनले जानकारी दिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू