चेल्सीको मुख्य प्रशिक्षक बन्दै जाबी अलोन्सो

यस स्टोरीको अंश: जाबी अलोन्सो चेल्सीको मुख्य प्रशिक्षक नियुक्त, चार वर्षको सम्झौता
kharibot.com · 1 हप्ता अघि

जाबी अलोन्सो चेल्सीको मुख्य प्रशिक्षक बन्ने भएका छन् । गत जनवरीमा रियल म्याड्रिडको प्रशिक्षकबाट राजीनामा दिएका अलोन्सोले चेल्सीमा चार बर्षको सम्झौता गरेको मिडिया रिपोर्टमा उल्लेख छ । उनले चेल्सीमा २०३० को जुनसम्मका लागि सम्झौता गरेका छन् र चेल्सीले छिट्टै यस बारेमा आधिकारीक घोषणा गर्ने बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू