भारतको सहयोगमा सप्तरीमा सुविधा सम्पन्न विद्यालयको निर्माण
भारत सरकारको सहयोगमा सप्तरीको सुरुङ्गा नगरपालिकामा सुविधा सम्पन्न विद्यालय भवन पुर्ननिर्माण गरिएको छ । १९५१ सालमा स्थापना भई जिर्ण अवस्थामा रहेको जनता माध्यमिक विद्यालयको भारत सरकारको सहयोगमा पुर्ननिर्माण गरिएको हो । उक्त नवनिर्मित विद्यालय भवनको बुधबार एक समारोहबीच बिरगंजस्थित भारतको महाबाणिज्य दुतावासका महाबाणिज्यदुत श्रीदेवी सहाय मीना र सुरुङ्गा नगरपालिकाका मेयर गिता चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›