विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछः राष्ट्रपति

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा बकर इदको शुभकामना: विविधताबीचको एकताले राष्ट्रिय भावना प्रगाढ बनाउँछ
www.makalukhabar.com · 2 दिन अघि

राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस पर्वले मातृभूमिसँगको आत्मिय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू