बर्दियाका पाँच पालिकामा बिहानी कक्षा सुरु
▸ यस स्टोरीको अंश: एनआईसी एशिया बैंकद्वारा धनुषाको विद्यालयलाई शैक्षिक सामग्री सहयोग
अत्यधिक गर्मी बढेपछि बर्दियाका पाँच पालिकाका विद्यालयमा बिहानी कक्षा सुरु गरिएको छ । जिल्लाका आठ पालिकामध्ये पाँच पालिकाले बिहानको समयमा कक्षा सञ्चालन थालेका हुन् । दिउँसो तातो हावा चल्न थालेपछि विद्यालयहरू बिहान ६ देखि ११ बजेसम्म सञ्चालन गर्न थालिएको हो । गर्मीका कारण विद्यार्थी प्रभावित हुन थालेपछि बिहानी कक्षा सुरु गरिएको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख शतिश यादवले बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›