बढ्दो गर्मीले विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयको समय परिवर्तन, आइतबार पनि पढाइ हुने

यस स्टोरीको अंश: कञ्चनपुरका दुई नगरपालिकामा गर्मीले विद्यालय बिहानी सत्रमा सञ्चालन
www.canadanepal.com · 1 हप्ता अघि

कञ्चनपुरमा अत्यधिक गर्मी बढेसँगै कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले आफ्ना क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका छन् । मौसमको प्रतिकूलताका कारण विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकता दिँदै यो व्यवस्था लागू गरिएको हो । पाठ्यक्रमले तोकेको पढाइ अवधि पूरा गर्नका लागि नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरू अब आइतबार पनि सञ्चालन गरिनेछन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू