गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन
▸ यस स्टोरीको अंश: कञ्चनपुरका दुई नगरपालिकामा गर्मीले विद्यालय बिहानी सत्रमा सञ्चालनअत्यधिक गर्मीका कारण कञ्चनपुरका कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका छन्। नगर प्रमुख हेमराज ओझाका अनुसार पाठ्यघण्टा नघट्ने र नगरभरिका विद्यालयमा एकरूपता कायम हुनेगरी यो व्यवस्था लागू गरिएको हो। विद्यार्थीको पठनपाठन, शैक्षिक गतिविधि, परियोजना तथा प्रयोगात्मक कार्यलाई प्रभावकारी बनाउन आइतबारसमेत नियमित कक्षा सञ्चालन गरिनेछ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित