एमाले वर्तमान चुनौतिहरूप्रति गम्भीर हुन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई वर्तमान चुनौतीप्रति गम्भीर हुन आग्रह गरिन्
newspolar.com · 1 हप्ता अघि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतिहरुप्रति गम्भिर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ । आइतवार काठमाडौंको बल्खुस्थित मदननगरमा आयोजित ३३ औं मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले एमालेले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरी राखेर अघि बढ्न पनि आवश्यक रहेको बताउनु भयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू