जनताको बहुदलीय जनवादको सिद्धान्त जीवन्त छ : विद्यादेवी भण्डारी

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीद्वारा 'जबज' नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको दाबी
www.drishtinews.com · 1 हप्ता अघि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी राजनीति, वैचारिक स्पष्टता, राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक प्रतिबद्धता अझै पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमा उनले लेख्दै लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन अझ जिम्मेवार र संवेदनशील भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू