युएइ र इरानका विदेशमन्त्रीहरूबीच चर्काचर्की

यस स्टोरीको अंश: सी जिनपिङ र ट्रम्पबीचको भेटले चीन–अमेरिका सम्बन्धमा सकारात्मक संकेत, सहकार्यको अपेक्षा
www.dcnepal.com · 2 हप्ता अघि

इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले ब्रिक्स देशका विदेश मन्त्रीहरूको बैठकका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) माथि आफ्नो देश विरुद्धको सैन्य अभियानमा सीधा संलग्न भएको आरोप लगाएका छन् । इरानी दूतावासका अनुसार यूएईले इरान विरुद्धको सैन्य आक्रमणलाई समर्थन र सुविधा दिन महत्त्वपूर्ण भूमिका खेलेको छ । इरानले यूएईलाई आक्रमणकारी भन्दै झुटा र खोक्रा आरोपहरूको पछाडि लुक्न नसक्ने चेतावनी दिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू