इरानका विदेशमन्त्री भन्छन्– अमेरिकाको कुनै भरोसा छैन

यस स्टोरीको अंश: न्युयोर्कमा इरान समर्थित कताइब हिजबुल्लाहका उच्च तहका सेनापति पक्राउ
clickmandu.com · 2 हप्ता अघि

ब्रिक्स सदस्यहरूका विदेशमन्त्रीहरूको बैठकमा भाग लिन भारत पुगेका इरानका परराष्ट्रमन्त्री अब्बास अराक्चीले अमेरिकाको कुनै भरोसा नभएको बताएका छन् । ‘युद्धको ४० दिनपछि अमेरिकाले इरान विरुद्धको आफ्नो आक्रमणमा कुनै पनि लक्ष्य हासिल गर्न असफल भई वार्ताको प्रस्ताव राखेको हो । हामीलाई अमेरिकीहरूमाथि कुनै भरोसा छैन । कुनै पनि कूटनीतिक प्रयासको मार्गमा यो नै मुख्य बाधा हो ।’ उनले भने ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू