प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको संसदीय सुनुवाई आजै
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको संसदीय सुनुवाइ आजै दिउँसो १ बजे हुने भएको छ । शर्माविरुद्ध १६ वटा उजुरी परेका थिए र उजुरीमाथि समितिमा छलफल भएको थियो । संवैधानिक परिषद्को बहुमतले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । सर्वोच्चमा टकराव बढ्न थालेपछि सुनुवाइ छिटो गर्न लागिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›