फेरि बढ्याे सुनचाँदीको मूल्य
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलामा दुई हजार आठ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला एक हजार नौ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित