आज घट्यो सुनको भाउ, चाँदी भने बढ्यो

insurancekhabar.com · 2 दिन अघि

नेपाली बजारमा आज जेठ १३ गते सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ८० रुपैयाँ कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू