कुटनीति
"मैया ए मैया! अझै उठेकी छैनस् कि के हो? झट्ट चिया बनाएर ले!" विहान नित्यकर्म सकेर छोरीलाई अह्राउँदै सुन्तली कोठामा पसिन्। बुहारी भित्र्याएदेखि सुन्तली बुहारीलाई भन्दा छोरीलाई धेरै कामधाम लाउन थालेकी थिइन्। बलरामलाई पत्नीको यो व्यवहार कुन्नि किन हो ठीक लागेको थिएन।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›