काठमाडौंमा चक्कु प्रहार गरी भेनाजुले गरे सालोको हत्या
▸ यस स्टोरीको अंश: थानकोटमा घरायसी विवादमा भिनाजुले चक्कु प्रहार गर्दा सालोको मृत्यु, भिनाजु पक्राउकाठमाडौंको चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोटमा एक युवकको चक्कु प्रहार गरी हत्या भएको छ । महोत्तरीको गौशाला नगरपालिका-५ का जाकिर मन्सुरीको हत्या आरोपमा उनकै भिनाजु नाता पर्ने समि अहमद पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घरायसी विवाद हुँदा समिले जाकिरमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित