‘मेयर कप’ ब्लिट्ज रेटिङ चेस प्रतियोगिता जेठ ९ गते ललितपुरमा हुने
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशको आगामी बजेट उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने
तेस्रो संस्करणको ‘मेयर कप ओपन ब्लिट्ज रेटिङ चेस प्रतियोगिता’ जेठ ९ गते शनिबार ललितपुरको पाटन हाई स्कूलमा आयोजना हुने भएको छ । JCI पाटनको आयोजनामा हुने यस प्रतियोगितामा कुल नगद पुरस्कार राशि ५६ हजार रुपैयाँ राखिएको छ । प्रतियोगितामा विभिन्न उमेर समूह र विधाअन्तर्गत विशेष पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित