तेस्रो मेयर कप चेस: सल्याम शर्मा च्याम्पियन

यस स्टोरीको अंश: राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस च्याम्पियनसिप सम्पन्न, दिगम र लाली बने च्याम्पियन
taksarnews.com · 4 दिन अघि

जेसिआई पाटनको आयोजनामा सम्पन्न ‘तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेटिङ चेस प्रतियोगिता’को उपाधि सल्याम शर्माले जितेका छन्। पाटन हाई स्कूल परिसरमा आज सम्पन्न प्रतियोगितामा देशभरबाट आएका १४२ खेलाडीलाई पछि पार्दै शर्मा च्याम्पियन बनेका हुन्। विजेता शर्माले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू