माडीमा ‘मेयर कप’ विद्यालयस्तरीय फुटबल प्रतियोगिताको टाइसिट सार्वजनिक

यस स्टोरीको अंश: दोर्जेको गोलमा टीडब्लूवाईसी मिल्स गोल्डकपको फाइनलमा प्रवेश
swadeshpost.com · 1 दिन अघि

माडीमा ‘शिक्षासँगै खेलकूद’ नारासहित आयोजना हुन लागेको ‘मेयर कप’ विद्यालय स्तरीय छात्र-छात्रा फुटबल प्रतियोगिताको खेल तालिका (टाइ-सिट) सार्वजनिक भएको छ । माडी नगरपालिकाको आयोजनामा जेष्ठ १६ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता माडी माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ । छात्रतर्फ ९ वटै मा.वि. र छात्रातर्फ ५ वटा मा.वि.को सहभागिता रहनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू