सरकारलाई संसद्प्रति जवाफदेही बनाउन निलम्बित हुन पनि तयार छौँ : हर्क साम्पाङ

यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
baahrakhari.com · 6 दिन अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरू निलम्बित हुन पनि तयार रहेको टिप्पणी गरेका छन् । सरकारलाई प्रश्न गर्न नदिने गरी सभामुखले रुलिङ गरेको उनको आरोप छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू