संसदमा हर्क साम्पाङको सभामुखलाई आग्रह- या त प्रधानमन्त्रीलाई बोलाउनुस या त मलाई निकाल्नुस !

यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा संसद बैठक बहिष्कार: प्रधानमन्त्रीलाई सदनमा ल्याउन वा आफूलाई निष्कासन गर्न माग
www.globalaawaj.com · 19 घण्टा अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन माग गर्दै प्रतिनिधि सभामा प्लेकार्ड प्रदर्शन गरेका छन्। उनले सभामुखलाई प्रधानमन्त्रीलाई संसदमा बोलाउन वा नियमावली अनुसार आफूलाई सदनबाट निष्कासित गर्न आग्रह गरेका थिए। सभामुखले रुलिङ गर्न अस्वीकार गरेपछि साम्पाङ बैठकबाट बाहिरिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू