नेप्से ९.२४ अंकले घट्यो, कतिको भयो कारोबार?
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ९.२४ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.२४ अंकले ओरालो लागेर दुई हजार सात७७ दशमलव १० मा सीमित भएको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ४५ अंकले ओरालो लागेर ४७४ दशमलव २९ मा सीमित भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित