१२.३६ अंकले घटेको नेप्सेमा पौने चार अर्बको कारोबार
साताको चौथो कारोबार दिन बिहीबार नेप्से १२.३६ अंकले घटेको छ। यस दिन ३४८ कम्पनीको ४४ हजार ७४४ पटकको कारोबारमा ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर किनबेच भयो, जसअनुसार तीन अर्ब ८९ करोड ८४ लाख १८ हजार ३८५ रुपैयाँको कारोबार भयो। आज ७२ कम्पनीका सेयरमूल्य बढे भने १८८ कम्पनीका घटे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित