प्रस्तावित प्रधानन्यायाधीश डा.शर्माको संसदीय सुनुवाइ सकियो
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा माथिको संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ । सुनुवाइका क्रममा उनीविरुद्ध दर्ता भएका १६ वटा उजुरी, उनको कार्ययोजना तथा सांसदहरूले उठाएका प्रश्नमाथि छलफल गरिएको थियो । अब संसदीय सुनुवाइ समितिले आफ्नो निर्णय दिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित