प्रधानन्यायाधीशमा सिफारिस डा. शर्मामाथि संसदीय सुनुवाइ सुरु

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्धका १६ उजुरीमाथि संसदीय सुनुवाइ सुरु
kendrabindu.com · 1 हप्ता अघि

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ सुरु भएको छ । त्यसका लागि आज बिहान ८ बजे देखि संसदीय सुनुवाइ समितिको बैठक बसिरहेको छ । विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा. शर्मा उपर परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू