आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

यस स्टोरीको अंश: पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, मनसुन छिट्टै भित्रने संकेत
www.drishtinews.com · 1 हप्ता अघि

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका तराई तथा बाकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू